Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १६ माघ २०७९, सोमबार


सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक सेयर बिक्रिमा आएको छ ।

बैंकले १४ हजार १०१.१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १३० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार ९माघ १६ गते० बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १६ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह