Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २२ माघ २०७९, आइतबार


कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ ।

बैंकल १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा इच्छुक संस्थापक सेयरधनीले ३५ दिन आवेदन दिन सक्नेछन् । । इच्छुकल् तोकिएको अवधिभित्र सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालय वा कुमारी बैंकको काठमाण्डौको टंगालस्थित प्रधान कार्यालयमा आवेदन दिनु पर्ने छ।

तोकिएको अवधिसम्म सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा सर्वसाधारण तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २२ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह