Logo

घुमफिर

फागु पर्वमा रमाउँदै विदेशी पर्यटक


GDP नेपाल
   २२ फाल्गुन २०७९, सोमबार


आज फागुनपूर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

फागुपूर्णिमाका अवसरमा नेपाल घुम्न आएका विदेशी पर्यटक वसन्तपुरमा रमाउँदै ।

तस्बिर : हरिराम भेटवाल/रासस

 

प्रकाशित : २२ फाल्गुन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह