Logo

बैंक / बिमा /शेयर

मानुषी र श्रीजनशील लघुवित्तबीच मर्जर सम्झौता


GDP नेपाल
   ३ चैत्र २०७९, शुक्रबार


मानुषी र श्रीजनशील लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ ।

दुई लघुवित्तबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भएको हो । सम्झौतापत्रमा मानुषीका अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुवै कम्पनी बराबरी हौसियता मर्ज हुन लागेका हुन् ।

एक आपसमा मर्ज हुन लागेका यी दुवै कम्पनीको हाल चुक्ता पुँजी समान १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह