Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २२ चैत्र २०७९, बुधबार


कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ ।

बैंकले ८ हजार ७१२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह