Logo

फोटो

जलमग्न टेकु क्षेत्र (फोटोफिचर)


GDP नेपाल
   १६ श्रावण २०८१, बुधबार


काठमाडौँ । गएराती परेको अविरल वर्षाका कारण काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ । 

नदीको बाढी बस्तीमा पछेपछि टेकु क्षेत्र जलमग्न भएको हो । शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ ।

वर्षाका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् । टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो । ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थिए । 

 

 

प्रकाशित : १६ श्रावण २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह