Logo

बैंक / बिमा /शेयर

मिथिला लघुवित्तको लाभांश घोषणा


GDP नेपाल
   २१ मंसिर २०८१, शुक्रबार


काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले १४.२८६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित : २१ मंसिर २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह