Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा १५ प्रतिशत छुट


GDP नेपाल
   २४ मंसिर २०८१, सोमबार


सिद्धार्थ बैंक र टेस्ट टाउन फूड कोर्ट प्रालि (काठमाडौं, कमलपोखरी) बीच छुट सम्झौता भएको छ ।


सम्झौताअनुसार बैंकका ग्राहकले सिटि सेन्टर कमलपोखरीस्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।


यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गाहक सेवा केन्द्र, सिद्धार्थ केयरु वा ०१-५९७००२० र [email protected] मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित : २४ मंसिर २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह