Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने


GDP नेपाल
   २ पुस २०८१, मंगलबार


काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ ।

लघुवित्तको पुस २ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रकाशित : २ पुस २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह