Logo

फोटो

‘मध्यपुर महोत्सव २०८१’ आजदेखी सुरु (फोटोफिचर)


GDP नेपाल
   १२ पुस २०८१, शुक्रबार


काठमाडौँ । मध्यपुर महोत्सव २०८१ आज देखी सुरु भएको छ । मध्यपुर थिमी नरपालिकाको आयोजना सो महोत्सव पुस १२ देखि १४ गतेसम्म हुनेछ ।

महोत्सव नयाँ ठिमीको शंखधर चोकबाट सुरु भई बालकुमारी, चापाचो, नगदेश र बोदे हुँदै तिगनीको निलबाराही क्षेत्रमा विभिन्न कार्यक्रम र प्रदर्शनी सञ्चालन हुने नगरपलिकाले जानकारी दिएको छ ।

महोत्सवको मुल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको छ ।

 

प्रकाशित : १२ पुस २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह