Logo

बैंक / बिमा /शेयर

फागुन महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर कति ?


GDP नेपाल
   ३० माघ २०८१, बुधबार


काठमाडौं । फागुन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन् । १८ वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरलाई यथावत राखेका छन् ।

ग्लोबल आइएमई बैंकले भने मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

प्रकाशित : ३० माघ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह