Logo

बैंक / बिमा /शेयर

नेपाल फाइनान्सको संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   १ फाल्गुन २०८१, बिहिबार


काठमाडौं । नेपाल फाइनान्सको संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

यसमा संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

प्रकाशित : १ फाल्गुन २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह