Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २८ फाल्गुन २०८१, बुधबार


काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक अन्य विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह