Logo

बैंक / बिमा /शेयर

चैत महिनाका लागि बैंकहरूले तोके नयाँ ब्याजदर, कसको कति ?


GDP नेपाल
   २९ फाल्गुन २०८१, बिहिबार


काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि निक्षेपको ब्याजदर स्थिर राखेका छन् । फागुनको तुलनामा चैतमा मुद्दति निक्षेपको ब्याजदर अ‍ैसतमा ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशत कायम भएको छ ।

लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र हिमालयन बैंकले चैतका लागि ब्याजदर घटाएका छन् । त्यस्तै, व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा ग्लोबल आइएमई बैंक, कुमारी बैंक र सिटिजन्स बैंक रहेका छन्। चैतमा ग्लोबल आइएमईले बढाएर ६ प्रतिशत, कुमारी ६.०१ प्रतिशत र सिटिजन्सले ५.८५ प्रतिशत कायम गरेका छन्।

प्रकाशित : २९ फाल्गुन २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह