Logo

Banner-news

पर्यटक अभावमा सुनसान पाटन दरबार क्षेत्र


GDP Nepal
   १९ फाल्गुन २०७६, सोमबार


सुनसान पाटन दरबार क्षेत्र । तस्बिर: जीडीपीनेपाल

काठमाडौं । कोरोना संकटले विश्वव्यापी रूपमा प्रभाव पारिरहँदा नेपालमा पनि यसको असर देखिएको छ । राजधानीका मुख्य पर्यटकीय क्षेत्रहरू सुनसान बनेका छन् ।

सोमबार पाटन दरबार क्षेत्र पुग्दा स्थानीयको बाक्लो चहलपहल देखिए पनि वाह्य पर्यटक भने देखिएनन् । केही सातायता पर्यटक देखिनै छाडेको स्थानीय बताउँछन् ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह