काठमाडौँ । श्री इन्भेष्टमेन्ट फाइनान्सले लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले ६.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट पारित हुन र साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुनेछ ।
बैंक / बिमा /शेयर

प्रकाशित : ११ मंसिर २०८२, बुधबार
प्रतिक्रिया