Logo

Uncategorized

बोडीको बजार खोज्दै किसान !


GDP Nepal
   १ असार २०७८, मंगलबार


सर्लाही । निषेधाज्ञाका कारण किसानको उत्पादनले बजार पाउन सकेको छैन । सर्लाहीको लालबन्दीका किसान यसरी बोडीको बजार खोज्दै हाइवेमा यत्रतत्र भेटिन्छन् ।

विचौलियाले प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न आग्रह गर्दा किसानले मानेनन् ।
सिन्धुली बजारमा यस्तो बोडीको मूल्य प्रतिकिलो १६० रुपैयाँ रहेको छ । 

शब्द/तस्बिर: भुवन थापा

प्रकाशित : १ असार २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह