Logo

बोडीको बजार खोज्दै किसान !




सर्लाही । निषेधाज्ञाका कारण किसानको उत्पादनले बजार पाउन सकेको छैन । सर्लाहीको लालबन्दीका किसान यसरी बोडीको बजार खोज्दै हाइवेमा यत्रतत्र भेटिन्छन् ।

विचौलियाले प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न आग्रह गर्दा किसानले मानेनन् ।
सिन्धुली बजारमा यस्तो बोडीको मूल्य प्रतिकिलो १६० रुपैयाँ रहेको छ । 

शब्द/तस्बिर: भुवन थापा

प्रतिक्रिया दिनुहोस्