Logo

कार्पेट / बजार

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरका कोभिड–१९ उपचारका बेला चाहिने पीपीइलगायतका आवश्यक स्वास्थ्य सामग्री गण्डकी प्रदेश सरकारलाई

कोभिडले १८ घरेलु उद्यमीको मृत्यु, ११९ संक्रमितः सरकार र बैंकको रवैयाप्रति महासंघको आक्रोश

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा भएको बताएको छ । पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको

कर बुझाउने म्याद थप्न चेम्बरको आग्रह, अनलाइनबाट दाखिला सम्भव भएन !

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर विवरण बुझाउने तथा दाखिला गर्ने म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ । सरकारले अनलाइनबाटै भए पनि समयमै विवरण बुझाउन तथा कर दाखिला

मंगलम सिपिभिसी उद्योगमा आगलागी, ७ करोड क्षति अनुमान

काठमाडौं । नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंगस् उत्पादक कम्पनी मंगलम उद्योगमा मंगलबार भएको आगलागीबाट ७ करोडक्षति भएको प्रारम्भिक आकलन गरिएको छ । मंगलम नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक

मौद्रिक नीतिका सुविधा आगामी वर्ष पनि निरन्तर हुनुपर्छः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिका सुविधा आगामी वर्ष पनि निरन्तर हुनुपर्ने माग गरेको छ । चेम्बरले सरकारलाई बुझाएको बजेटमा कोभिडको असर झन् बढ्दै गएकाले पुराना सुविधाको निरन्तरता

डिल्लीबजारमा खुल्यो १२ थरी मम, डेढ सयमै कोदो, फापर, ग्रीन, चिज मम

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा शनिबारदेखि १२ थरी मःमः रेरष्टुरेन्ट संचालनमा आएको छ । कोभिडको बढ्दो सन्त्रासबीच २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँ लगानीमा यो रेष्टुरेन्ट खोलेका हुन् । पोखरामा

पोखरा थन्डर्सलाई ह्युन्डाइ नेपालको साथ

काठमाडौँ । नेपालको लागि हुण्डार्ई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सात टिममध्येका एक पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ । नेपाल

कोभिड– १९ विरुद्ध खोप लगाउनेलाई चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट

काठमाडौं । कोभिड १९ विरुद्ध खोप लगाइसकेका नेपाली नागरिकले चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुट पाउने भएका छन् । यस्तो सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने जनाइएको छ

अर्ना बियरलाई अन्तर्राष्ट्रिय अवार्ड, लण्डन बियर प्रतियोगितमा रजत र कास्य पदक !

काठमाडौं । संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७, २०२१मा आयोजित लण्डन वियर कम्पिटिशन २०२१ मा अर्ना ८ तथा अर्ना लाइट बियरले क्रमशः रजत र काश्य पदक हासिल गर्न

नयाँ उद्यमीका लागि महासंघको आह्वान, यस्ता छन् मापदण्ड !

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसंग शनिबारबाट आवेदन आव्हान गरेको छ । आवेदन