काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरणमार्फत २८ दिनका लागि ६० अर्ब रुपैयाँ तान्ने भएको हो । यसमा आज दिउँसो २ बजे बोलकबोल हुने केन्द्रिय बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग…