काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट तीन वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको वैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ । यो रकम आइतबारको विनिमय दरअनुसार २ अर्ब ४४ करोड रुपैयाँ बराबर हुनेछ । गत वैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम…