काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले उधारो असुलसम्बन्धी कानुन आवश्यक रहेको जनाएको छ । परिसंघले उधारोमा बिक्री गरेको सामानको भुक्तानी दोस्रो पक्षबाट नपाउँदा समस्या सिर्जना भएको भन्दै दुवै पक्षलाई बाँध्ने ऐन आवश्यक भएको औंल्याएको हो । परिसंघले उद्योगहरूको उधारो असुलीमा असहज स्थिति सिर्जना भएको भन्दै सरकारसमेत गुहारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी…