काठमाडौं । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बन्र्स्भायोलेन्स् सरभाईभरस् नेपाल (बीभीएस नेपाल)लाई १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहार बिहार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने जनाइएको छ । बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा÷दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा…