नेपाल एसबिआई बैंकले मुद्दति खाता सञ्चालनमा ल्याएको छ । बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुईगुणा तथा १० वर्ष ३ महिनामा तीनगुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामा ब्याज साँवामा पुँजीकृत हुँदै परिपक्वतापश्चात एकमुष्ट रकम भुक्तानी हुने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई खातामा रहेको…