एनसीसी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ८ लाख ८० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको यस शेयरमा विद्यमान संस्थापकका साथसाथै अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ता न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। इच्छुक…