नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एक्सक्लुसिभ लिग तालिकामा सुचीकृत भएको छ । आईजे ग्लोबल यूरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो । विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ । आईजे ग्लोबल तथ्याङले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१००…