बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरूले तिर्ने आय कर घटाउन माग गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सरकारलाई सुझाव दिँदै सिबिफिनले बैंक तथा वित्तीय संस्थाहरूले तिर्ने आयकर ३० प्रतिशतबाट घटाएर अन्य व्यवसायसरह २५ प्रतिशत कायम गर्नुपर्ने माग राखेको हो । यस्तै, सिबिफिनले बैंकिङ पहुँच अभिवृद्धिका लागि राष्ट्र बैंकद्वारा…