नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सूचिकृत भएको छ । इन्स्योरेन्सको १९ प्रतिशत बोनस बापतको ६४ लाख ४२ हजार ६ सय ८९ दशमलव ४९ कित्ता सेयर सूचिकृत भएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन २९ गते सम्पन्न भएको ३३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट…