जीडीपी नेपाल काठमाडौं, २१ चैत । सनराइज बैंक लिमिटेडको भिषा डेबिट र क्रेडिट कार्डबाट क्यूएफएक्स सिनेमाको टिकट काट्नेले आकर्षक अफर पाउने भएका छन् । जसअनुसार क्यूएफएक्सका कुनै पनि हलमा लाग्ने सिनेमाको २ वटा टिकट खरिद गर्दा अर्काे एउटा सित्तैमा पाइने बैंकले जनाएको छ । बैंकका अनुसार यस योजना क्यूएफएक्स सिनेमाका सम्पुर्ण हलहरुमा खरिद गरिएका टिकटमा…