आईजीपी नियुक्तिमा देउवाको ट्रयाक रेकर्डको पुनरावृत्तिः २३ करोडमा डिल पक्का !

अघिल्लोपटक नवराज सिलवाललाई आईजीपी बन्न नदिएर बदनामी कमाएका देउवाले यसपटक विश्वराज पोख्रेलमाथि झन् ठूलो अन्याय गरेका छन् ।