पर्यटन बोर्डका निर्देशकको नक्कली प्रमाणपत्र, अख्तियारको पत्र बोर्डले लुकायो !

काठमाडौं । नेपाल पर्यटन बोर्डका एक निर्देशकले नक्कली प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको खुलासा भएको छ । बोर्डमा कार्यरत रहे पनि शक्तिकेन्द्र रिझाएर मन्त्रीको सचिवालयमा काम गर्दै रजगज गर्दै आएका लक्ष्मण गौतम तेस्रोपटक विभागीय मन्त्रीको सचिवालयमा जाने प्रयाश गरिरहँदा यो तथ्य खुलासा भएको हो गौतमले यसअघि पर्यटनमन्त्रीहरु स्व. रवीन्द्र अधिकारी तथा योगेश भट्टराईको सचिवालयमा … Continue reading पर्यटन बोर्डका निर्देशकको नक्कली प्रमाणपत्र, अख्तियारको पत्र बोर्डले लुकायो !