भियतनामी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेशः प्रधानमन्त्री, सभामुख र ओलीसँग भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । यससँगै राजदूत न्गुयेनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ सरकारी अधिकारीहरुसँग शिष्टाचार भेटघाट गरेका छन् । राजदूत न्गुयेनले प्रधानमन्त्री दाहालसहित सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र संस्कृति पर्यटन तथा … Continue reading भियतनामी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेशः प्रधानमन्त्री, सभामुख र ओलीसँग भेट