Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?


GDP नेपाल
   २१ मंसिर २०७८, मंगलबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला दुर्य सय रुपैयाँले घटेसँगै छापावाल सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो । त्यस्ते, तेजावी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह