काठमाडौं । नेको इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले ६ लाख कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो । उक्त सेयर अरिद गर्न इच्छुक संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २६० रुपैयाँ तोकिएको छ…