Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त


GDP नेपाल
   १२ चैत्र २०८१, बुधबार


काठमाडौं । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । यसअघि वरिष्ठ डेपुटी सीइओ रहेका ज्ञवालीलाई बैंक सञ्चालक समितिको बैठकले कामु सीइओमा नियुक्त गरेको हो ।


नबिल बैंकका तत्कालिन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।

प्रकाशित : १२ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह