मनोहराको सुकुम्बासी बस्तीका घर-टहरा भत्काउन सुरू भएको छ। शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो।
आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो। थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो।












प्रतिक्रिया