Logo

फोटो

अनाधिकृत संरचनामा काठमाडौं महानगरले चलायो डोजर (फोटोफिचर)


GDP नेपाल
   ७ बैशाख २०८३, सोमबार


काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएको छ । आज काठमाडौं महानगरपालिका – २७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डोजर चलाएको हो।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह