Logo

फोटो

मध्यपुर थिमिमा मनाइयो सिन्दूर जात्रा (फोटोफिचर)


GDP नेपाल
   २ बैशाख २०८३, बुधबार


भक्तपुरको मध्यपुर थिमिमा हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत आज सिन्दूर जात्रा मनाइएको छ ।परम्परागत रूपमा मनाइने यस जात्रामा स्थानीय बासिन्दाहरूले एकअर्कामाथि सिन्दूर लगाएर यो जात्रा मनाउछन् ।

यो जात्रा बिस्का जात्राको महत्वपूर्ण अंश मानिन्छ, जसले नयाँ वर्षको आगमनसँगै समुदायमा एकता र उमङ्ग ल्याउने विश्वास गरिन्छ ।

प्रकाशित : २ बैशाख २०८३, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह