Logo

बैंक / बिमा /शेयर

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त


GDP नेपाल
   ४ बैशाख २०८३, शुक्रबार


काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

मानन्धरले जेठ १ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित : ४ बैशाख २०८३, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह