ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा १३ औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ चलिरहेको छ। शुक्रबारदेखि सुरु भएको ‘नेपाल ट्याटु कन्भेन्सन’ आज समापन हुँदैछ । यस कन्भेन्सनमा ट्याटु प्रेमी र कलाकारहरूको उत्साहजनक उपस्थिति देखिएको छ।

फोटो

प्रकाशित : २९ चैत्र २०८२, आइतबार
प्रतिक्रिया