काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि फ्लोरा एक्स्पो सुरू भएको छ । तीनदिनसम्म चल्ने यो २७औँ फ्लोरा एक्स्पो हो ।
फ्लोरा एक्स्पोमा ८३ वटा स्टल रहेका छन् । एक्स्पोमा विभिन्न प्रजातिका फूल तथा फूलजन्य सामग्री प्रदर्शनी र बिक्रीमा राखिएको छ। प्रदर्शनी चैत्र ८ गतेसम्म चल्ने छ ।










प्रतिक्रिया