विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् ।
नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् । भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ ।

फोटो

प्रकाशित : १८ फाल्गुन २०८२, सोमबार
प्रतिक्रिया