काठमाडौं । एटीएम मेशिन वा पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार सफल नभई खाताबाट रकम काटिएको छ ? छ भने चिन्ता नगर्नुस्, अब त्यो पैसाको पनि ब्याज पाइन्छ । नेपाल राष्ट्र बैंकले बुधबार ल्याएको मौद्रिक नीतिमा खातावालको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालको खातामा निश्चित समय भित्रमा रकम फिर्ता गर्नुपर्ने र सो नगरिएमा बैंक तथा वित्तीय…