नयाँदिल्ली । दक्षिणी छिमेकी भारतले विश्वकै भन्दा ठूलो स्वास्थ्य बिमा सुरु गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका नाउँमा स्थापित मोदी केयर नाम दिइएको यो स्वास्थ्य बिमा कार्यक्रम आइतबार घोषणा गरिएको हो । प्रधानमन्त्री मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन् । मोदी केयर कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब…