Logo

बैंक / बिमा /शेयर

कुमारी बैंककाे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २० मंसिर २०७८, सोमबार


काठमाडौँ ।

कुमारी बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैँकका संस्थापक सेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह