Logo

बैंक / बिमा /शेयर

नेपाल बैंकले लाभांश वितरण नगर्ने


GDP नेपाल
   ४ पुस २०८२, शुक्रबार


काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

नेपालकै सबैभन्दा पुरानो यो बैंकले हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।

प्रकाशित : ४ पुस २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह