काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएर कम्पनीको साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।










प्रतिक्रिया