Logo

बैंक / बिमा /शेयर

सर्वसाधरणका लागि १ खर्ब १२ अर्बकाे आईपीओ निष्कासन गर्दै ओयो


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

विश्वविख्यात भारतीय कम्पनी आयोले सर्वसाधरणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

गत शुक्रबार मुम्बई स्टक एक्सचेन्जमा दर्ता भएको यस कम्पनीले आईपीओ निष्कासनबाट १ खर्ब १२ अर्ब रुपैयाँ उठाने योजना बनाएको छ । त्यस्तै, आफ्नै पुराना लगानीकर्तालाई पनि २२ अर्ब ८८ करोड रुपैयाँको थप शेयर बिक्री गर्ने पनि कम्पनीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१३ मा भारतीय युवा व्यवसायी रितेश अग्रवालदुवारा सञ्चालित ओयो कम्पनीले घर र होटलमा लगानी गर्ने गरेको छ । पछिल्लो समय ओयोले विषेश गरेर होटलमा लगानी गरिरहेको छ । कम्पनीले हाल एसिया, युरोप र अमेरिका गरि विश्वका ३५ देशहरुमा १ लाख ५७ हजार कोठा बुक हुन्छन् ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह