Logo

बैंक / बिमा /शेयर

नयाँ सारथी लघुवित्तका सिइओ खड्काले दिए राजीनामा


GDP नेपाल
   १९ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

नयाँ सारथी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम बहादूर खड्काले राजीनामा दिएका छन् । खड्काले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

यस्तै, कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । बैठकले पुस १ गतेदेखि लागु हुने गरि उनको राजिनामा स्वीकृत गरेको हो ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह