Logo

बैंक / बिमा /शेयर

नयाँ सारथी लघुवित्तका सिइओ खड्काले दिए राजीनामा



काठमाडौँ ।

नयाँ सारथी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम बहादूर खड्काले राजीनामा दिएका छन् । खड्काले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

यस्तै, कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । बैठकले पुस १ गतेदेखि लागु हुने गरि उनको राजिनामा स्वीकृत गरेको हो ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह