Logo

बैंक / बिमा /शेयर

नेपाल इन्भेष्टमेन्ट बैँकको १६ प्रतिशत लाभांश पारित


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

नेपाल इन्भेष्टमेन्ट बैँकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैँकको आज सम्पन्न् ३५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस र ३.८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकले भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धीहरू, आगामी योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल गरको हाे ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह