Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य गिरावट


GDP नेपाल
   २४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक सय रुपैयााले घटेसँगै आज छापावाल सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह